Lokantar
दाङको दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर उनीहरू आत्मनिर्भर समेत बनेका छन् । देशमा नै केही गरौं भनेर सामूहिक खेती थालिएको कृष्ण चौधरीले बताए । आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर खेती थालेको उनको भनाइ छ । हाल गाउँमै १२ कट्ठा खेतमा आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी जातका तरबुजा खेती गरिरहेको उनले जानकारी दिए । हाल आहाना, प्रतिकिलो ८० र स्विटहनी, सरस्वती, पूजा,...
Go to News Site