Collector
कनिके बजेटले अलपत्र महाकाली कोरिडोर- लिपुलेक खोज्ने सरकारले बुझ्दैन तिंकरको पीडा ! | Collector
कनिके बजेटले अलपत्र महाकाली कोरिडोर- लिपुलेक खोज्ने सरकारले बुझ्दैन तिंकरको पीडा !
Lokantar

कनिके बजेटले अलपत्र महाकाली कोरिडोर- लिपुलेक खोज्ने सरकारले बुझ्दैन तिंकरको पीडा !

काठमाडौंको सत्ता फेरियो, सिंहदरबारका अनुहार फेरिए, तर फेरिएन त केवल दार्चुलाको नियति । दार्चुलाका सांसद गणेशसिंह ठगुन्नाले बिहीबार संसद्‌मा एउटा प्रश्न गरे- ‘कालापानी काठमाडौंलाई किन दुख्दैन ? यो सदनलाई किन दुख्दैन ?’ यो प्रश्न केवल एउटा सांसदको आक्रोश मात्र होइन, यो १७ वर्षदेखि ‘महाकाली कोरिडोर’को बाटो कुरेर बसेका सुदूरपश्चिमका जनताको चित्कार हो । तर, वालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको कानसम्म सुदूरपश्चिमका जनताको आवज पुग्यो कि पुगेन ? प्रश्न थप गम्भीर बनेको छ ।  नक्सामा काला...

Go to News Site