Onlinekhabar
३ जेठ, काठमाडौं । वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको ‘एम्स सोसल अवार्ड‘ प्रदान गर्ने निर्णय गरेको छ । संसारभरका रेस आयोजकमध्येबाट छनोट हुने यो एम्सको निकै प्रतिष्ठित अवार्ड हो । नर्वेको ट्रम्सोमा यही जुन १८–२० मा हुने एम्सको २५औं वर्ल्ड कंग्रेसमा उक्त […]
Go to News Site