‘काठमाडौँ फिल्म फेस्टिभल’ को घोषणाका लागि कार्यवाहक प्रमुख डङ्गोल कान्स जानुहुँदै | Collector
Gorkhapatra
‘काठमाडौँ फिल्म फेस्टिभल’ को घोषणाका लागि कार्यवाहक प्रमुख डङ्गोल कान्स जानुहुँदै
काठमाडौँ, जेठ ३ गते ।काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन फ्रान्स जानुहुने भएको छ । महानग...