मस्को क्षेत्रमा ड्रोन आक्रमणः ३ जनाको मृत्यु, दर्जनौं घाइते | Collector
Gorkhapatra
मस्को क्षेत्रमा ड्रोन आक्रमणः ३ जनाको मृत्यु, दर्जनौं घाइते
मस्को, जेठ ३ गते । रुसको राजधानी मस्को वरपरको क्षेत्रमा आइतबार बिहान भएको ठूलो मात्राको ड्रोन आक्रमणमा कम्तीमा ३ जनाको दुः खद मृत्यु भएको क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभले जानक...