दश महिनामा ३ अर्ब ६१ करोड राजस्व सङ्कलन | Collector
RatoPati
दश महिनामा ३ अर्ब ६१ करोड राजस्व सङ्कलन
झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा रु ३ अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको