RatoPati
काठमाडौँ । अमेरिकाको स्यान डिएगोस्थित क्लेरमन्टमा रहेको इस्लामिक सेन्टरमा भएको एक घातक गोलीकाण्डमा दुई सन्दिग्ध आक्रमणकारीसहित पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार, यो घटनालाई घृणा अपराधको रूपमा अनुसन्धान अगाडि बढाइएको छ । स्यान डिएगोका
Go to News Site