यसपालि वैशाखदेखि यता हरेक दिन प्रायः पानी परिरहेको छ । सुकेटारदेखि काफ्ले पार्टीको कच्ची सडकमा कन्तबिजोक छ । तर दर्शनार्थीहरू पाथीभरा देवी दर्शनका लागि पुगिरहेका छन् ।