गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ ५ गते । सातामा दुई दिनको सार्वजनिक बिदाको असर पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण सोमबार उपत्यका अ...