गुल्मीका स्थानीय तहको बेरुजु दस करोडभन्दा बढी | Collector
Gorkhapatra
गुल्मीका स्थानीय तहको बेरुजु दस करोडभन्दा बढी
रमेश विश्वकर्मागुल्मी, जेठ ५ गते। गुल्मीका स्थानीय तहको बेरुजु १० करोडभन्दा बढी देखिएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार यस जिल्लाका दु...