केही स्थानमा वर्षा, तराईमा तापक्रम बढ्ने अनुमान | Collector
Gorkhapatra
केही स्थानमा वर्षा, तराईमा तापक्रम बढ्ने अनुमान
काठमाडौँ, जेठ ५ गते । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि म...