विष्णुपुरमा महिलालाई आत्मनिर्भर बनाउन सिलाइ–कटाइ तालिम सुरु | Collector
Gorkhapatra
विष्णुपुरमा महिलालाई आत्मनिर्भर बनाउन सिलाइ–कटाइ तालिम सुरु
विनय कर्णकल्याणपुर (सप्तरी), जेठ ५ गते । सप्तरीको विष्णुपुर गाउँपालिका मा महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाइ–कटाइ तालिम सुरु गरिएको छ । गाउँपालिकाको वडा नं. ६ का ३० जना मह...