Collector
कांग्रेस विवाद : एकताको माला जप्दै, शक्ति संघर्ष बढाउँदै | Collector
कांग्रेस विवाद : एकताको माला जप्दै, शक्ति संघर्ष बढाउँदै
Onlinekhabar

कांग्रेस विवाद : एकताको माला जप्दै, शक्ति संघर्ष बढाउँदै

पार्टीभित्र एकताको सन्देश दिइए पनि नेताहरूबीचको दूरी घट्नुको सट्टा झन् बढिरहेको छ । कांग्रेसभित्रको विवाद तत्काल साम्य हुने संकेत देखिँदैन । बरु, आगामी दिनमा यो विवाद अझै चर्किने सम्भावना बढ्दो छ ।

Go to News Site