RatoPati
म्यानचेस्टर । म्यानचेस्टर सिटीले आगामी आइतबार एस्टन भिल्ला विरुद्ध हुने प्रिमियर लिगको खेलपछि प्रशिक्षक पेप ग्वार्डिओलाको बिदाइको तयारी गरिरहेको छ। बीबीसी स्पोर्ट्सलाई विभिन्न स्रोतहरूले दिएको जानकारी अनुसार यी महान् व्यवस्थापकले यस सिजनको अन्त्यमा इतिहाद स्टेडियम छाड्ने
Go to News Site