Onlinekhabar
५ जेठ, काठमाडौं । कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् । सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिसनको नेतृत्वमा प्रदर्शन हुन लागेको हो । एसोसिएसनको आइतबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो । नेपाल […]
Go to News Site