चार जीपीए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान | Collector
Gorkhapatra
चार जीपीए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान
अर्जुन काफ्लेस्याङ्जा, जेठ ५ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार जीपीए ल्याउने विद्यार्थीलाई आँधीखोला गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । गाउँपालिका–६ स्थित शारदा मन्दिर...