RatoPati
काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आजदेखि आन्दोलनमा उत्रिने भएको छ । बारले आज दिउँसो १ः१५ बजे बार प्राङ्गणमा लालटिन बालेर
Go to News Site