RatoPati
बागलुङ । कास्की कारागारबाट फरार भएका एक कैदी बागलुङमा मोबाइल चोरी गरेको अभियोगमा पुनः पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर ७ बस्ने ३४ वर्षका मिठु किसान भन्ने सुरेश बोहोरा रहेका छन्।
Go to News Site