Collector
भारतमा पेट्रोल र डिजेलको मूल्य ९० पैसा बढाइयो | Collector
भारतमा पेट्रोल र डिजेलको मूल्य ९० पैसा बढाइयो
Lokantar

भारतमा पेट्रोल र डिजेलको मूल्य ९० पैसा बढाइयो

भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । यो एक हप्ताभित्र पेट्रोल र डिजेलको मूल्यमा दोस्रो वृद्धि हो ।  दिल्लीमा प्रतिलिटर लगभग ९० पैसाले मूल्य बढाइएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९७.७७ बाट बढेर ९८.६४ भारु प्रतिलिटर पुगेको छ ।  डिजेल अब प्रतिलिटर ९०.६७ बाट बढेर ९१.५८ प्रतिलिटर पुगेको छ। यसअघि शुक्रबार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेको थियो । मुम्बईमा पेट्रोल ९१ पैसाले बढेर १०७.५९ प्रतिलिटर र डिजेल ९४ पैसाले बढेर ९४.०८ प्रतिलिटर पुग...

Go to News Site