Lokantar
संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल (प्रिबजेट छलफल) लाई निरन्तरता दिइनेछ । साथै, छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेको छ । बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभ...
Go to News Site