Lokantar
आन्तरिक राजस्व कार्यालय, चाबहिलले आफ्नो कार्यक्षेत्र अन्तर्गतका ८ वटा करदाताहरूलाई १५ दिनभित्र व्यावसायिक कागजातसहित उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। मंगलबार सूचना प्रकाशित गर्दै कार्यालयले ती करदाताहरूको आय वर्षको कारोबारको अनुसन्धान, छानबिन र पूर्ण करपरीक्षण गर्नुपर्ने देखिएकाले विवरण माग गरिएको जनाएको छ। कार्यालयले यसअघि हुलाकबाट पत्राचार गर्दा पत्र फिर्ता आएको, टेलिफोन र इमेलमा सम्पर्क हुन नसकेको र कारोबार स्थल समेत फेला नपरेका कारण सार्वजनिक सूचना निकाल्नु परेको स्पष्ट पारेको छ। सूचनामा उल्ले...
Go to News Site