Collector
एनसेलले एसईई पास गरेका १०० विद्यार्थीलाई छात्रवृत्ति दिने | Collector
एनसेलले एसईई पास गरेका १०० विद्यार्थीलाई छात्रवृत्ति दिने
Lokantar

एनसेलले एसईई पास गरेका १०० विद्यार्थीलाई छात्रवृत्ति दिने

एनसेल फाउन्डेसनले 'प्रोजेक्ट शिक्षा' सँगको सहकार्यमा यस वर्षको एसईई परीक्षा उत्तीर्ण गरेका १०० जना विद्यार्थीलाई 'एनसेल एसईई छात्रवृत्ति' दिने घोषणा गरेको छ। युवाहरूलाई शिक्षामा अगाडि बढाउने र उनीहरूको सशक्तिकरण गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत छनोटमा पर्ने विद्यार्थीहरूले कक्षा ११ र १२ अध्ययनका लागि सहयोग प्राप्त गर्नेछन्। योग्य विद्यार्थी छान्नका लागि देशका सातवटै प्रदेशमा लिखित परीक्षा र अन्तर्वार्ता सञ्चालन गरिनेछ। यस प्रक्रियामार्फत क्षमतावान् भएर पनि आर्थिक अभावका कारण उच्च ...

Go to News Site