रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम | Collector
Gorkhapatra
रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम
भरतपुर, जेठ ५ गते । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्...