Collector
जंगली च्याउ खाएर बिरामी परेका एकै घरका तीन बालबालिकाको मृत्यु | Collector
जंगली च्याउ खाएर बिरामी परेका एकै घरका तीन बालबालिकाको मृत्यु
Lokantar

जंगली च्याउ खाएर बिरामी परेका एकै घरका तीन बालबालिकाको मृत्यु

चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन् ।  उनीहरू एउटै परिवारका सदस्य हुन् । राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते घरमा नै मृत्यु भएको थियो ।  सञ्जयको गत शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको आज बिहान ६ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानका...

Go to News Site