Collector
मौलापुरमा हस्तक्षेप नरोकिए ताल्चा लगाउने मेयर साहको चेतावनी | Collector
मौलापुरमा हस्तक्षेप नरोकिए ताल्चा लगाउने मेयर साहको चेतावनी
Lokantar

मौलापुरमा हस्तक्षेप नरोकिए ताल्चा लगाउने मेयर साहको चेतावनी

मौलापुर नगरपालिकामा गैरकानुनी हस्तक्षेप भइरहेको भन्दै मेयर रिनाकुमारी साहले यस्तो कार्य तत्काल बन्द गर्न संघीय सरकारलाई आग्रह गरेकी छन् ।  अन्यथा नगरपालिकामा ताल्चा लगाउन बाध्य हुने उनको चेतावनी छ ।  मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै मेयर साहले विद्युत्, खानेपानी तथा छोरीसँग मेयर कार्यक्रम अन्तर्गत विवाह सहयोग रकम भुक्तानीमा अवरोध भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । उनले नगरसभाबाट पारित फ्री बिजुली, फ्री पानी र छोरीको विवाह सहयोग कार्यक्रम निरन्तर सञ्चालनमा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरेकी छन् । ...

Go to News Site