विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्नुपर्ने आवश्यकता, दिगो विकासको अवधारणा र अभियान एवं शून्य कार्बन उत्सर्जनको लक्ष्यका कारण नवीकरणीय ऊर्जा प्रवर्धन...