Lokantar
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- केन्द्रीय कमिटीको बैठक उल्टाउँदै नेकपा एमाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डु, भक्तपुरमा सोमबार बसेको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो । २०८२ साउन ७ मा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले संविधानको संरक्षक भइसकेको व्यक्ति राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकालेको थियो । १० महिनापछि ...
Go to News Site