Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको एउटा ठूलो सैन्य आक्रमणलाई अन्तिम समयमा आएर स्थगित गरेको बताएका छन् । कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई)जस्ता खाडी मुलुकका नेताहरूको विशेष अनुरोध र वार्ता अझ गम्भीर मोडमा पुगेको कारण देखाउँदै ट्रम्पले मंगलबारका लागि तय गरिएको आक्रमण रोकेको घोषणा गरेका हुन् । क्षेत्रीय नेताहरूले इरानसँग अमेरिकालाई स्वीकार्य हुने गरी एउटा नयाँ सम्झौताको सम्भावना रहेको भन्दै राष्ट्रपति ट्रम्पलाई केही दिन आक्रमण स्थगित गर्न आग्रह गरेका थिए । ट्रम्पले खाडी देशहरूको यो शा...
Go to News Site