एमालेको प्रश्न : प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा हतारो किन ? | Collector
Onlinekhabar
एमालेको प्रश्न : प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा हतारो किन ?
एमाले सांसद पद्मा अर्यालले भनिन्, ‘उजुरीकर्ताको गुनासा सुन्नुपर्ने हुन्छ । हामीलाई बुझ्ने समय पनि छैन । यस्तो हतारो र अपारदर्शी निर्णयले समितिको गरिमामा पनि प्रश्न उठ्छ ।’