RatoPati
काठमाडौँ । भेट्रान मिडफिल्डर लुका मोड्रिच चोटग्रस्त भएपनि विश्वकपका लागि घोषित क्रोएसियाको २६ सदस्यीय टोलीमा परेका छन् । उनी प्रतियोगिता सुरु हुनुअगावै चोटबाट मुक्त भई मैदान उत्रने अपेक्षा गरिएको छ । अप्रिलको अन्त्यतिर युभेन्टसविरुद्धको खेलका क्रममा
Go to News Site