Lokantar
प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्मामाथि संसदीय सुनुवाइ प्रक्रिया शुरू भएको छ । उनीमाथिको सुनुवाइ प्रक्रिया शुरू गर्न संसदीय समिति बैठक बसेको हो । शर्मामाथिको सुनुवाइ फास्ट ट्र्याकमा गर्ने तयारी छ । सुनुवाइ प्रक्रियालाई व्यवस्थित बनाउन समितिले आउँदो कार्यदिशा समेत तय गरेको छ । उजुरीका सम्बन्धमा छलफल गर्ने, उजुरीकर्तालाई समितिमा उपस्थित गराउने र प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी सुनुवाइ सम्पन्न गर्नेलगायत विषयमा सम्भावित कार्ययोजना तयार पारिएको छ । संसदीय सुनुवाइ समितिको बैठकमा उनीमाथि परेका उजुरीको विवरण...
Go to News Site