RatoPati
नयाँ दिल्ली । सोमबार मुम्बईस्थित सुपरस्टार सलमान खानको ग्यालेक्सी अपार्टमेन्टबाट एउटा सर्पको उद्धार गरिएको छ । तस्बिरहरूमा सर्प समात्ने व्यक्तिले घटनास्थलमा सर्प समातेर होसियारीपूर्वक अधिकारीहरूलाई बुझाएको देखिन्छ । उद्धारकर्तालाई सहयोग गर्न अधिकारीहरू पनि अपार्टमेन्टमा पुगेका थिए
Go to News Site