पाँच पुल सञ्चालनमा, सिमकोट–हिल्सा सडकमा यातायात सहज | Collector
Gorkhapatra
पाँच पुल सञ्चालनमा, सिमकोट–हिल्सा सडकमा यातायात सहज
राजन रावतहुम्ला, जेठ ५ गते । कर्णाली करिडोर उत्तर खण्डअन्तर्गत सिमकोट–हिल्सा सडकमा तीन वटा पक्की पुल र दुई वटा बेलिब्रिज निर्माण सम्पन्न भएपछि यातायात सञ्चालन सहज भएको छ । कर्णाली...