Collector
ट्राफिक प्रहरीले एक सातामै सङ्कलन गर्‍यो एक करोड १८ लाख बढी राजस्व | Collector
ट्राफिक प्रहरीले एक सातामै सङ्कलन गर्‍यो एक करोड १८ लाख बढी राजस्व
Lokantar

ट्राफिक प्रहरीले एक सातामै सङ्कलन गर्‍यो एक करोड १८ लाख बढी राजस्व

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म १३ हजार ९० जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ । उक्त अवधिको कारबाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, लापरबाहीपूर्ण सवारी सञ्चालन तथा ट्राफिक नियमको बेवास्ताका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । यसलाई नियन्त्रण गर्न नियमित चेकिङ, निगरानी तथा विशेष अभियान सञ्चालन गरिएको हो । ट्राफिक ...

Go to News Site