Lokantar
इरानी राष्ट्रपति मसूद पजास्कियानले अन्य देशहरूसँगको वार्ताको अर्थ आत्मसमर्पण नभएको बताएका छन्। इरानले आफ्नो सार्वभौमसत्ता र कानुनी अधिकार त्यागेर वार्ता नगर्ने उनले स्पष्ट पारे । पजास्कियानले इस्लामिक गणतन्त्र इरान मर्यादा, शक्ति र राष्ट्रको अधिकारको रक्षाका साथ वार्तामा संलग्न रहेको बताए । इरानले कुनै पनि परिस्थितिमा राष्ट्र र जनताको वैध अधिकार नत्याग्ने उनको भनाइ छ । 'हामी तर्क र पूर्ण शक्तिका साथ अन्त्यसम्म जनताको सेवा गर्नेछौं र इरानको हित र सम्मानको रक्षा गर्नेछौं,' पजास्कियानले भने । इरानले आफ्नो युरेनियम संवर्धन कार्य...
Go to News Site