Lokantar
प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ हुँदैछ । संसदीय सुनुवाइ समितिले आज दिउँसो साढे १ बजे उनको संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो । संसदीय सुनुवाइका लागि सार्वजनिक लेखा समितिको सभाकक्षमा व्यवस्था मिलाउन भनिएको छ । 'नेपालको प्रधानन्यायाधीश पदमा प्रस्तावित डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १९ बमोजिम तपसिलमा उल्लेख भएअनुसार हुने भएकोले समितिको उक्त बैठकमा उहाँको उपस्थिति हुने आवश्यक व्यवस्था मिलाइदिनु हुन न...
Go to News Site