Collector
एनएमबि बैंकका ग्राहकलाई भारतको मेदांता अस्पतालमा विशेष छुट | Collector
एनएमबि बैंकका ग्राहकलाई भारतको मेदांता अस्पतालमा विशेष छुट
Lokantar

एनएमबि बैंकका ग्राहकलाई भारतको मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकका लागि भारतको मेदांता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ । यस सहकार्यसँगै ग्राहकहरूले अब मेदांता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले ओपीडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवाहरू र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने सक्नेछन् । साथै, आईपीडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवाहरूमा १० प्रतिशत छुट पनि उपलब्ध हुनेछ । ग्राहकहरूको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै एनएमब...

Go to News Site