RatoPati
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कलाई अमेरिकी अदालतले झट्का दिएको छ । कृत्रिम बौद्धिकता कम्पनी ओपनएआईविरुद्ध मस्कले दायर गरेको मुद्दामा अमेरिकी अदालतले ओपनएआईको पक्षमा फैसला गरेको हो । ओकल्यान्डस्थित सङ्घीय अदालतको जुरीले सर्वसम्मत निर्णय गर्दै
Go to News Site