Collector
क्युबाका राष्ट्रपतिले दिए रक्तपातको चेतावनी | Collector
क्युबाका राष्ट्रपतिले दिए रक्तपातको चेतावनी
RatoPati

क्युबाका राष्ट्रपतिले दिए रक्तपातको चेतावनी

हभाना । अमेरिकाले क्युबाविरुद्ध सैन्य कारबाही गरे अकल्पनीय परिणामसहितको रक्तपात हुने चेतावनी क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले दिएका छन् । सोमबार सामाजिक सञ्जाल एक्समामा लेख्दै उनले क्युबाले कुनै पनि देशविरुद्ध आक्रामक योजना नराखेको र अमेरिकाविरुद्ध कहिल्यै

Go to News Site