रुस र चीनबीचको द्विपक्षीय व्यापार २०० अर्ब डलर नाघेको राष्ट्रपति पुटिनको भनाइ | Collector
Onlinekhabar
रुस र चीनबीचको द्विपक्षीय व्यापार २०० अर्ब डलर नाघेको राष्ट्रपति पुटिनको भनाइ
रुसले चीनको शताब्दीऔँ पुरानो इतिहास, संस्कृति, कला र विज्ञानको उच्च कदर गर्ने उल्लेख गर्दै राष्ट्रपति पुटिनले दुवै देशका जनतालाई अझ नजिक ल्याउन रुस सधैँ इच्छुक रहेको बताएका छन्।