Collector
सर्वोच्च प्रशासनविरुद्ध दिउँसै लालटिन बालेर बारको विरोध [तस्वीरहरू] | Collector
सर्वोच्च प्रशासनविरुद्ध दिउँसै लालटिन बालेर बारको विरोध [तस्वीरहरू]
Lokantar

सर्वोच्च प्रशासनविरुद्ध दिउँसै लालटिन बालेर बारको विरोध [तस्वीरहरू]

सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको भन्दै कानून व्यवसायीहरूले दिउँसै लालटिन बालेर विरोध जनाएका छन् । कानून व्यवसायीहरूले मंगलबार दिउँसो नेपाल बार एसोसिएसन परिसरमा भेला भएर विरोध गरेका हुन् । न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजीका लागि विरोध गरिएको उनीहरूको भनाइ छ ।​​ तस्वीरहरू : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी  

Go to News Site