सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्रथमिकतामा | Collector
Gorkhapatra
सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्रथमिकतामा
काठमाडौँ, जेठ ५ गते ।सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्रथमिकतामा राखेको छ । समस्याग्रस्त सहकारीमा स–साना रकम निक्षेप गरेका बचतकर्ता अधिकांश रहेकाले...