Onlinekhabar
काठमाडौं । नीर शाह निर्देशित आगामी फिल्म ‘कमला मिस’ २२ साउनदेखि प्रदर्शन तयारीमा छ । प्रदर्शन मिति घोषणा गर्दै निर्माताले फिल्मको पहिलो झलक सार्वजनिक गरेका छन् । पोस्टरमा शीर्ष अभिनेत्री बास्ना तिमिल्सिनको क्यारेक्टर लुक्स देख्न सकिन्छ । उनले निर्वाह गरेको पात्रको मनोवैज्ञानिक भाव पोस्टरमा प्रस्तुत गरिएको छ, जसले कथावस्तु गहिरो, रहस्यमय र संवेदनशील हुने संकेत […]
Go to News Site