Onlinekhabar
५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले सर्वोच्च अदालतमा गुटबन्दी नरहेको दाबी गरेका छन् । ‘सर्बोच्चमा गुटबन्दी केही पनि छैन,’ संसदीय सुनुवाइका क्रममा आफूमाथि उठेका प्रश्नको जवाफमा उनले भने । आफू विरुद्धको रिट दर्ताको सन्दर्भमा आएको प्रश्नको पनि खण्डन गरे । ‘बार र बेन्चको द्वन्द भएको छैन । बार र प्रशासनमा केही भएको […]
Go to News Site