Collector
मेरो योग्यता र क्षमतामा प्रश्न उठ्ने ठाउँ छैन-  प्रस्तावित प्रधानन्यायाधीश शर्मा | Collector
मेरो योग्यता र क्षमतामा प्रश्न उठ्ने ठाउँ छैन-  प्रस्तावित प्रधानन्यायाधीश शर्मा
Lokantar

मेरो योग्यता र क्षमतामा प्रश्न उठ्ने ठाउँ छैन-  प्रस्तावित प्रधानन्यायाधीश शर्मा

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले आफ्नो योग्यता र क्षमतामा प्रश्न उठ्ने ठाउँ नरहेको बताएका छन् । मंगलबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफू आफ्नो क्षमता र योग्यताले न्यायाधीश बनेको उल्लेख गरे । खासगरी नेपोबेबीको प्रश्न उठेपछि उनलाई यसलाई केवल आफ्ना विषयमा बनाइएका धारणा मात्र रहेको टिप्पणी गरे । धारणा बनाउन जो कोही स्वतन्त्र रहेको समेत न्यायाधीश शर्माको भनाइ छ ।  उनले कसैसँग कुनै पारिवारिक नाता जोडिएकै कारण कुनै पदमा नियुक्ति पाउनै हुन्न, म...

Go to News Site