RatoPati
काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरूले विश्वविद्यालय तथा क्याम्पस परिसरबाट दलसम्बद्ध विद्यार्थी संगठन हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । रिटमा उत्प्रेषण, परमादेश, प्रतिषेध लगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको
Go to News Site