नेप्से परिसूचक ६.५१ अङ्कले घट्यो, कारोबार रकममा सामान्य सुधार | Collector
RatoPati
नेप्से परिसूचक ६.५१ अङ्कले घट्यो, कारोबार रकममा सामान्य सुधार
काठमाडौँ । नेप्से परिसूचक मङ्गलवार पनि घटेर बन्द भएको छ । आज परिसूचक नेप्से ६.५१ अङ्क घटेको हो । नेप्से परिसूचक ६.५१ अङ्क घटेर २७२४.३९ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.६८ अङ्कले घटेको छ