Collector
सकियो प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनुवाइ | Collector
सकियो प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनुवाइ
RatoPati

सकियो प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सकिएको छ ।  मङ्गलबार संसदीय सुनुवाइ समितिका सदस्यहरूले सोधेको प्रश्नको जवाफ पूरा भएपछि शर्माको संसदीय सुनुवाइ सकिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

Go to News Site