RatoPati
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो बैठक बसिरहेको हो। बैठकले सरकारका नियमित कामकारवाहीबारे छलफल गरेर निर्णय गर्ने बताइएको छ ।
Go to News Site