शेरबहादुर सार्कीबाजुरा, जेठ ५ गते । बाजुरामा एक जना महिला मृत फेला पर्नुभएको छ । मृत हुनेमा जिल्लाको जगन्नाथ गाउँपालिका–५ का ३५ वर्षीया लालचुला बुढा शाही मृत फेला पर्नुभएको जिल्ला...